क्यान्सर पीडित हास्य कलाकार खेम शर्माको निधन

June 21, 2026 at 11:41 AM

द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार खेम शर्माको निधन भएको छ । आइतबार बिहान अमेरिकाको बाल्टिमोरस्थित मिडस्टार युनियन मेमोरियल अस्पतालमा उपचारका क्रममा ‘चतुरे’ उपनामले परिचित उनको ६५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी सात वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । कुनै बेला टेलिसिरियल र सिनेमामा उनी निकै रुचाइएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...