अनिलको निर्देशनमा ‘रातो घेरा’ निर्माण घोषणा, दयाहाङ र मिरुनाको जोडी पुनः पर्दामा

June 21, 2026 at 11:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपटक फेरि पर्दामा देखिने भएको छ । ‘मितज्यू’का निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ सिनेमा ‘रातो घेरा’ (द रेड सर्कल)मा उनीहरू एकसाथ देखिन लागेका हुन् । अनिलको पहिलो फिचर सिनेमा ‘घरज्वाइँ’मा पनि उनीहरूको मुख्य भूमिका थियो । विश्राम फिल्मस्‌को ब्यानरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...