‘मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को घोषणा , उषा खड्गी ब्रान्ड एम्बासडर

June 21, 2026 at 02:10 PM

स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजना हुँदै आएको ‘मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को औपचारिक घोषणा भएको छ। शनिबार साँझ तिनकुनेस्थित रोयल म्याजेस्टी इभेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पाँचौँ संस्करणको घोषणा भएको हो। यस वर्षको कार्यक्रम, उद्देश्य तथा कार्यतालिकाबारे आयोजक नितु श्रेष्ठले जानकारी गराएकि हुन् । स्पार्कल इन्टरटेन्मेन्टकी संस्थापक तथा आयोजक नीतु श्रेष्ठले सिजन ५ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...