‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा, पशुपति र पारितोषिकाले जोडी बाँध्ने

June 21, 2026 at 12:11 PM

द सिनेमा टाइम्स, काठमाडौं । रघुजी फिल्मस्‌को ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ । लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने सिनेमाको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो । सिनेमा यही असारको अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा छ । यो सिनेमामार्फत चर्चित गायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...