पशुपति र परितोषिकाको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

June 21, 2026 at 10:19 AM

काठमाडौं – रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक रूपमा घोषणा गरिएको छ। सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै यस चलचित्रको विधिवत् शुभारम्भ गरिएको हो। लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस चलचित्रको छायांकन यसै असार महिनाको अन्तिम साताबाट सुरु गर्ने तयारी निर्माण पक्षले गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...