‘रातो घेरा’ मा जोडि बन्दै दयाहाङ र मिरुना

June 21, 2026 at 09:17 AM

काठमाडौं– अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगरका फ्यानहरुलाई खुशीको खबर । यो जोडि पुनः एकपटक ठूलो पर्दामा एकसाथ देखिने पक्का भएको छ । पछिल्लो समय सुपरहिट फिल्म ‘जारी’ मार्फत दर्शकको मन जितेको यो जोडी अब नयाँ फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा पुनः दोहोरिने भएका हुन् । विश्राम फिल्मस्प्राको निर्माणमा बन्न लागेको यो फिल्मलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गर्ने भएका छन् । निर्माण टिमका अनुसार यो फिल्मको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने बताइएको छ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...