‘क्रिटिक्स फिल्म अवार्ड’ संयुक्त रूपमा वितरण

June 21, 2026 at 10:40 PM

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले काठमाडौंमा आयोजित समारोहबीच ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ संयुक्त रूपमा वितरण गरेको छ । नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट चलचित्रकर्मी तथा चलचित्रलाई सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ लगायतले विजेताहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै अभिनेता श्रेष्ठले व्यावसायिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...