‘रातो घेरा’मा लोकप्रिय जोडी दयाहाङ र मिरुनाको पुनः सहकार्य

June 21, 2026 at 10:37 PM

काठमाडौं । नेपाली चलचित्र उद्योगका चर्चित अनस्क्रिन जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पुनः एकपटक ठूलो पर्दामा सँगै देखिने हुनुभएको छ । पछिल्लो समय दर्शकमाझ अत्यन्तै लोकप्रिय बनेको यो जोडी अब नयाँ चलचित्र ‘रातो घेरा (द रेड सर्कल)’ मार्फत पुनः सहकार्य गर्न लागेको हो । विश्राम फिल्म्स प्रा. लि.को निर्माणमा बन्ने उक्त चलचित्रको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...