दिमाग खराबको डान्सिङ नम्बरको गीत रिलिज

October 3, 2023 at 05:39 AM

काठमाण्डौँ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘दिमाग खराब’को  डान्सिङ नम्बरको गीत रिलिज  गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । भव्य लाइटिङले तयार पारिएको आकर्षक सेटमा  खिचिए गीतमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...