मेस्सीको फूटबलको जादु हेर्न अमेरिका जाँदै अनमोल

June 24, 2026 at 08:54 AM

काठमाडौं – सुटिङको थकान मेट्न होस् या आफ्नो ‘आइडल’ लाई प्रत्यक्ष मैदानमा खेल्दै गरेको हेर्न, नेपाली सिनेमाका ‘मेगास्टार’ अनमोल केसीको एउटा वर्षौंपुरानो सपना अब पूरा हुँदैछ! ‘एक्सन र कट’ को दुनियाँबाट निस्किएर अनमोल अब सिधै अमेरिकाको भव्य फुटबल रंगशालामा मेस्सीको जादु हेर्न पुग्दैछन्! विश्वकप फुटबलको ज्वरोले यतिबेला सारा संसारलाई छोपिरहेको छ, र हाम्रा सुपरस्टार अनमोल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...