‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार बिक्री

June 24, 2026 at 10:20 PM

काठमाडौं । आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार बिक्री भएको छ । चलचित्रका केही दृश्यहरूको छायांकन अझै बाँकी रहेकै अवस्थामा निर्माण पक्ष र हङकङका वितरकबीच प्रदर्शन अधिकारसम्बन्धी औपचारिक सम्झौता भएको हो । चलचित्रको हङकङ प्रदर्शन अधिकार श्रीस्वर्णिम कम्युनिकेसन प्रा.लि.ले खरिद गरेको निर्माण पक्षले जनाएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...