नेपाली चलचित्रको पहिलो संगीतकारको को हो ?

June 25, 2026 at 01:15 AM

काठमाडौं । नेपाली सांगीतिक उद्योगका खम्बा हुन्, नातिकाजी र शिवशंकर मानन्धर । नेपाली संगीतको जग बसाएको श्रेय यी दुई संगीतकारलाई जान्छ । यी दुई संगीतकार नेपाली सिनेमा उद्योगका यस्ता व्यक्ति हुन्, जसले नेपाली चलचित्रमा संगीत गर्न सुरु गरे । उनीहरूले चलचित्रमा संगीत गर्न सुरु मात्रै गरेनन्, नेपाली संगीतकारले पनि चलचित्रमा संगीत गर्न सक्छन् भनेर प्रमाणित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...