‘कार्की साइँला’ अब असोजमा

June 24, 2026 at 10:16 PM

काठमाडौं । जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को प्रदर्शन मिति फेरबदल गरिएको छ । साउन १ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र अब असोज २ गतेदेखि प्रदर्शन हुने भएको छ । निर्माण पक्षले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति दुई महिना पछाडि सारिएको जानकारी दिएको हो । नयाँ मितिमा चलचित्र ‘झिँगेदाउ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...