काठमाडौं- नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको बहुप्रतिक्षित नेपाली फिल्म ‘पार्वती’ ले आफ्नो चर्चित गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडियो बनाउने दर्शकहरूका लागि पुरस्कार राशि सहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागी हुनेहरूले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने तीन जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । जसअनुसार प्रथम पुरस्कार रु ५०,०००, दोस्रो पुरस्कार रु ३०,००० र तेस्रो पुरस्कार रु २०,००० रहेको छ । साथै ५ जना सहभागीलाई फिल्मको निःशुल्क टिकट समेत प्रदान गरिने आयोजकले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...