शोभित बस्नेतको ‘बद्रि बहादुर’ चैत्रमा रिलिज हुने , सलोन र पूजा बिशेष भूमिकामा

February 21, 2024 at 09:28 AM

शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्रि बहादुर’ को रिलिज मिति तय भएको छ। निर्माण टिमले दुई पोष्टर सार्वजनिक गर्दै चैत्र २३ गतेलाई रिलिज मिति तय गरेको छ। ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ स्लोगन सहित चलचित्रका पोष्टर सार्वजनिक गरिएको हो । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबी पिक्चर्स फार्म र सलोन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...