बलिराम चौहानको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ मा रियान गिरी अनुवन्धित

June 29, 2026 at 07:06 AM
1 min read

काठमाडौं- बलिराम चौहानको निर्देशनमा निर्माण हुने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ मा एक मुख्य कलाकार अनुबन्ध भएका छन् । फिल्मको निर्माण टिमले सोमवार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा ‘ल्याङ्ग ल्याङ्ग’ मा रियान गिरी अनुबन्ध भएको जानकारी दिएको हो । रियान फिल्म ‘होस्टेल–३’ बाट नेपाली फिल्म उद्योगमा प्रवेश गरेका कलाकार हुन् । रियान गायक पनि हुन् । उनले थुप्रै गीतमा स्वर भरेका छन् । ‘रियानलाई हामीले हाम्रो फिल्ममा अनुवन्ध गरेका छौँ । उनी मुख्य भूमिकामा हुनेछन्,’ निर्देशक चौहानले भने- ‘हाम्रो कथामा हुने फिट हुने देखेरै हामीले अनुवन्ध गराएका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...