चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्ध

June 29, 2026 at 07:27 AM
1 min read

बलिराम चौहानको निर्देशनमा निर्माण हुने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध भएका छन् । चलचित्रको निर्माण टिमले सोमबार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्ध भएको जानकारी दिएको हो । रियान चलचित्र ‘होस्टेल–३’बाट नेपाली सिनेमा उद्योगमा प्रवेश गरेका कलाकार हुन् । रियान गायक पनि हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...