असोज २ गते रिलिज हुने ‘झिँगेदाउ २’को मर्मस्पर्शी गीत ‘महिमा आमा’को सार्वजनिक

June 29, 2026 at 09:08 AM

द सिनेमा टाइम्स, काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’को पहिलो गीत सार्वजनिक भएको छ । डाक्टर कृष्णहरि बरालको शब्द रचनामा मर्मस्पर्शी गीत ‘महिमा आमा’को सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर छ । कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...