‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक, आमाको माया र वृद्धाश्रमको पीडा उजागर

June 29, 2026 at 09:19 AM
1 min read

काठमाडौं- कपनगढी सिनेमा प्रा.लि. तथा फिल्म क्रु नेपाल प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्म ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । असोजको २ गतेदेखि रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत छ । यो गीतको शब्द निकै नै मार्मिक छ । गीतले आमाको महिमाको बयान गरेको छ । साथै, आमाहरु बृद्धाश्रममा बस्नु परेको तितो यथार्थतालाई पनि फिल्मको यो गीतमा उठान गरिएको छ । यो गीतले फिल्मको कथावस्तुको भाव बोकेको छ । यो गीतमा भिडियोमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...