डर र शक्तिको खेल ‘रङ्गेली’को ट्रेलर रिलिज

February 21, 2024 at 09:57 AM

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट रिलिज हुने सिनेमा ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरलाई डर र शक्तिको खेलको रूपमा प्रस्तुत गरिएको छ । सिनेमाका प्रमुख कलाकारहरू सबैलाई समेटिएको ट्रेलरले नेपालको तराई क्षेत्रमा घटेका विभिन्न घटनाहरूलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...