‘रुखान’ बनाउँदै सविर, नीति बनिन् विद्रोही

February 21, 2024 at 08:52 AM

द सिनेमा टाइम्स, काठमाडौं – ‘रुखान’को शीर्ष भूमिकामा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन । सविर श्रेष्ठको निर्देशनमा तयार हुने सिनेमाका लागि निर्माणपक्ष र नीतिबीच सम्झौता भएको छ सिनेमामा नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरी ४ वटा भाषामा निर्माण हुनेछ । सिनेमामा नीति विद्रोही महिलाको भूमिकामा हुनेछिन् । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...