‘नौतुना रेलैमा’ टिकटक प्रतियोगिता : विजेतालाई ५० हजारसम्म पुरस्कार

June 30, 2026 at 10:26 PM

काठमाडौं । नीता फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘पार्वती’ले आफ्नो प्रचारप्रसारलाई लक्षित गर्दै ‘नौतुना रेलैमा’ गीतमा टिकटक भिडियो बनाउने दर्शकका लागि नगद पुरस्कारसहितको प्रतियोगिता घोषणा गरेको छ । निर्माण पक्षका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक टिकटक भिडियो तयार गरी आफ्नो टिकटक खातामा पोष्ट गर्नुपर्नेछ । उत्कृष्ट प्रस्तुति र प्राप्त भ्युजका आधारमा तीनजना

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...