मल्टीस्टारर ‘महाजात्रा’को टिजर रिलिज

February 21, 2024 at 10:12 AM

प्रदीप भट्टराई निर्देशित फिल्म महाजात्राको टिजर रिलिज गरिएको छ । चैत ९ गतेदेखि प्रदर्शनमा आउने यो मल्टिस्टारर फिल्मको फागुन ८ गते टिजर सार्वजनिक गरिएको हो । टिजर : टिजरमा अभिनेता बिपिन कार्की हावी छन् । साथमा अभिनेता हरिवंश आचार्य, अभिनेत्री बर्षा राउत र कलाकारहरु राजाराम पौडेल, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, शिशिर वाङदेल, दिव्य देव लगायत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...