भदौ १९ मा ‘चंगुल’

July 6, 2026 at 07:12 AM

काठमाडौं– जेन–जी आन्दोलन तथा त्यस अघि र पछिको अवस्थालाइ चित्रण गरिएको नेपाली फिल्म ‘चंगुल’ आगामी भदौ १९ गतेदेखि प्रर्दशनमा आउने भएको छ । मालती कार्कीद्वारा निर्मित यो फिल्मलाई राम गौतमले निर्देशन गरेका छन् । यो फिल्ममा भ्रष्टाचारको कारण थिलथिलो भएको देश तथा त्यसपछिको युवा जागरणलाई उतारिएको छ । गत वर्ष भदौ २३ तथा २४ गते भएको आन्दोलन तथा त्यहि आन्दोलनमा ज्यान गुमाउने जेन–जी सहितहरुको सम्झनास्वरुप यो फिल्म भदौ १९ गतेका दिन प्रदर्शन गर्न लागिएको फिल्मकी निर्माता मालती कार्कीले जानकारी दिएकी छिन् । यो फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेश ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...