‘तेस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड-२०२६’ को तयारी प्रारम्भ, शनिवार टप-५ नोमिनेशन घोषणा

July 6, 2026 at 08:34 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड)’ को तेस्रो संस्करण आगामी साउन ३० गते काठमाडौंमा आयोजना हुने भएको छ । काठमाडौंको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना हुने इन्फा अवार्ड २०२६ को सफल आयोजनाका लागि आयोजक संस्था इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले विभिन्न गतिविधिहरु प्रारम्भ गरेको जनाएको छ । यसैबीच, आयोजक संस्थाले अवार्ड अन्तर्गत ‘टप–५ नोमिनेशन’ घोषणा यही आगामी असार २७ गते शनिवार पत्रकार सम्मेलनमार्फत गरिने जनाएको छ । पत्रकार सम्मेलनमार्फत यो वर्षको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...