काठमाडौं– चलचित्र विकास बोर्डले हाल देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेका नेपाली फिल्महरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली फिल्म ‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जीत बहादुर’ तथा ‘जाँड’ को आइतवारसम्मको व्यापार विवरण सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ हालसम्म सबैभन्दा धेरै व्यापार गर्ने फिल्म बनेको छ । यो फिल्मले असार २१ गतेसम्म ९ करोड ३२ लाख ९ हजार रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । यस अवधिमा यो फिल्म हेर्न ३ लाख १७ हजार १२ दर्शक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...