काठमाडौं । यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये हालसम्म बक्सअफिसमा सबैभन्दा कमजोर ‘जाँड’ देखिएको छ । ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल सिनेमा बन्दा अभिनेता रमेश उप्रेती अभिनित चलचित्र ‘जाँड’ वर्षकै सबैभन्दा कमजोर सिनेमा देखिएको छ । बक्सअफिस तथ्यांक अनुसार असार २१ गते आइतबारसम्मको रिपोर्टमा ‘लालीबजार’ ले ९ करोड ३२ लाख ९ हजार ९२५ रुपैयाँ ग्रसकलेक्सन […]
सर्वाधिक कमाउने ‘लालीबजार’, सबैभन्दा कम कमाउनेमा ‘जाँड’
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...