‘न्याय देऊ कि जेल हालिदेऊ’ : धुर्मुसको सरकारसँग भावुक अपिल, ‘यसरी जीउँदै नमार्नुस्’

July 8, 2026 at 01:56 PM

द सिनेमा टाइम्स, काठमाडौं । कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणसँग जोडिएको दायित्व भुक्तानीको विवाद समाधान गर्न सरकारसँग पुनः भावुक अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले पाँच वर्षभन्दा लामो समयदेखि न्यायको खोजीमा विभिन्न सरकारी निकाय धाउँदा पनि कुनै निकास ननिस्किएको गुनासो गरेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...