काठमाडौँ- फिल्म ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अभिनेता पारस बम ठकुरी (कुलब्वाय) र अभिनेत्री दिव्या रायमाझीको शीर्ष अभिनय रहेको फिल्म तीजको अवसरमा आउन लागेको हो। केही दिनअघि फिल्मले पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरले गहिरो, संवेदनशील र विद्रोही प्रेमकथाको संकेत गर्छ। पोस्टरमा कुलब्वाय गम्भीर भावमा देखिएका छन्। उनको अनुहारमा सामान्य चोटका निशान […]
‘बेहुली’ मा जोडी बाँधिए कुलब्वाय र दिव्या रायमाझी, भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...