नारीमात्र होइन, पुरुष पनि पीडित छन्न् भन्ने ‘उपहार’मा छ : रेखा थापा

February 21, 2024 at 10:55 PM
1 min read

काठमाडौं । पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहनुभएकी रेखा थापा यतिबेला चलचित्र ‘उपहार’को प्रचार-प्रसारमा जुटनुभएको छ । अमेरिकामै रहेर विभिन्न सञ्चारमाध्यममा उहाँ अन्तर्वार्ता दिइरहनुभएको छ । यो चलचित्र यही २५ फागुनदेखि सिनेमाघरमा आउँदै छ । ‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको रेखाले बताउनुभएको छ । नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...