कलाकार काजल कर्णले ‘चिरञ्जिवी भवः’ टिमलाई लगाइन्, यस्तो गम्भीर आरोप

July 10, 2026 at 03:17 PM

काठमाडौं । कलाकार काजल कर्णले ‘चिरञ्जिवी भवः’ टिमलाई गम्भीर आरोप लगाएकी छन् । उनले आफू मधेसी भएकै कारण अपमानित हुँदै सिनेमाबाट नै निकालिनु परेको बताएकी छन् । भैँसी र गाईसँग तुलना गरिएको, मधेसी भएकै कारण आफू विभेदको सिकार भएको, पारिश्रमिक समेत नदिएको र बिना जानकारी निकालिएको भन्दै गुनासो गरेकी छन् । बाहिर देखिएको जस्तो नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...