प्रकाशविक्रम थापालाई चलचित्र कलाकार संघको श्रद्धाञ्जलि

eHimalaya Times eHimalaya Times Source Jul 10, 2026 1 min read
प्रकाशविक्रम थापालाई चलचित्र कलाकार संघको श्रद्धाञ्जलि

काठमाडौं । नेपाली रङ्गमञ्च, चलचित्र तथा टेलिचलचित्र क्षेत्रका वरिष्ठ कलाकार स्वर्गीय प्रकाश विक्रम थापाप्रति नेपाल चलचित्र कलाकार संघले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । तारकेश्वर-नेपालटारस्थित निवासमा आयोजित विशेष शोकसभामा कला, साहित्य, पत्रकारिता तथा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । तारकेश्वर कला प्रतिष्ठानका महासचिवसमेत रहनुभएका थापाको २०८३ साल असार १२ गते बिहान अकस्मात् निधन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...