काठमाडौं- आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य यतिबेला धमाधम भइरहेको छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले डबिङको कामलाई तीव्रता दिएको हो । यसै क्रममा शुक्रवार अभिनेत्री न्यान्सी खड्काले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन् । डबिङका क्रममा पर्दामा आफ्नो अभिनय र पात्रले पूर्ण न्याय पाएको देख्दा उनी निकै उत्साहित र हर्षित देखिएकी थिइन् । पर्दामा आफ्नो काम देखेर उनी आफैँसमेत चकित परेको बताउँदै उनले आफ्नो भूमिकालाई न्याय दिन सकेकोमा खुसी व्यक्त गरेकी छन् । सुपरहिट फिल्म ‘१२ गाउँ’ मार्फत अभिनय ...
‘अक्षरा’ को डबिङमा उत्साहित न्यान्सी
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...