काठमाडौं– अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह एकताका नेपाली फिल्म तथा म्युजिक भिडियोका लागि पर्यायवाची झैँ थिए । आज उनीहरुबीच जे–जस्तो सम्बन्ध भए पनि विगतमा उनीहरुको जोडीलाई दर्शकले औधि मन पराएका हुन् भन्ने कुरामा दुईमत छैन । यद्यपि, अभिनेता शाह कैदमुक्त भएर बाहिरिएपछि यी दुबैको सम्बन्ध विगतको जस्तो देखिएन । उनीहरुको सम्बन्धमा देखिएको चिसोपन दर्शकले समेत अनुभव गरे । यसमा कसको गल्ति थियो, उनीहरु नै जानून् तर दर्शकले पर्दामा एउटा राम्रो जोडीका नयाँ–नयाँ म्युजिक भिडियो तथा फिल्म हेर्ने चाहना भने पुरा भएन । यसैबीच, बुधवार मध्यराति अर्थात गए राति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...