हल्दी डे थिममा सार्वजनिक भयो ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर

Kalakarmi Kalakarmi Source Jul 11, 2026 1 min read
हल्दी डे थिममा सार्वजनिक भयो ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर

काठमाडौं- फिल्म ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज फिल्मको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको केन्द्रमा फिल्मका नायक दील श्रेष्ठ छन् । उनी हल्दी डे मनाइरहेका छन् । उनको हल्दी डेमा छन्, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ छन् । विवाहपूर्व मनाइने यो हल्दी डेमा उस्थिति सबै प्रफुल्ल मुद्रामा छन् । हल्दी डेका लागि सजाइएको झकिझकाउ स्पेस र उपस्थितहरूको पहिरनले खानदानी परिवारको छोराको बिहे भइरहेको प्रस्ट पारेको छ । नम्राताको हातमा बधाइका लागि हुनेवाला दुलाहालाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...