काठमाडौं- पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्म हो ‘गौँथली’ । डाक्टर भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक फिल्ममा संवाद हालेर यसपटक उनकै छोरा डा. कपिल रिजालले निर्देशन गरेको ‘गौँथली’ आगामी साउन १ मा प्रदर्शन हुँदैछ । यसको सार्वजनिक पहिलो पोस्टरमा फिल्मका अभिनेता अरुण क्षेत्री केही असामान्य रुपमा प्रस्तुत भएका देखिएका थिए भने अभिनेत्री सिम्रन खड्का दुखी भावमा थिइन् । पहिलो पोस्टरमा यी दुईको विवाहको तस्बिर देखाईएको थियो । जहाँ जोडी असामान्य देखिएको थियो । पोस्टरपछि सार्वजनिक गरिएका गीत र ट्रेलरले फिल्मको कथासार प्रस्ट्याएको छ । एसएलसी पढ्ने ...
कस्तो फिल्म हो ‘गौँथली’ ?
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...