‘डिग्री माइला’को टिजर सार्वजनिक

February 20, 2024 at 08:05 AM

काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक वेरोजगारको कथा पेस गर्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...