काठमाडौं– अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्य अवस्था स्थिर रहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ । अस्पतालले सोमवार विज्ञप्ति जारी गर्दै निरौलाको स्वास्थ्यमा कुनै जटिल समस्या नदेखिएको र उनी चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको जानकारी दिएको हो । अस्पतालका अनुसार दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको छ । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिनसम्म अस्पतालमै राखेर विशेषज्ञ चिकित्सकहरूको निगरानीमा आवश्यक उपचार तथा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । अस्पतालले शल्यक्रियापछि हालसम्म कुनै किसिमको जटिलता नदेखिएको स्पष्ट गर्दै ट्युमरको प्रकृति ९बायोप्सी रिपोर्ट० तथा आवश्यक ...
शल्यक्रियापछि कस्तो छ अभिनेत्री दीपाश्री निरौलाको स्वास्थ्य अवस्था ?
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...