काठमाडौं । अभिनेता रेयर राई चलचित्र ‘कंगाल करोडपति’ मा अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले राईको प्रवेशसँगै चलचित्रको कलाकार टोली थप सशक्त बनेको जनाएको छ । यसअघि चलचित्रका मुख्य भूमिकाका लागि अभिनेता मुकुन भुसाल र अभिनेत्री सलिना तामाङ अनुबन्धित भइसक्नुभएको छ । अब रेयर राई पनि कलाकार टोलीमा जोडिएसँगै चलचित्रप्रति दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा गरिएको
‘कंगाल करोडपति’मा रेयरले मुकुन र सलिनासँग स्क्रिन साझेदारी गर्ने
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...