काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । पोष्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शक तथा चलचित्रवृत्तमा उत्सुकता बढेको छ । सार्वजनिक पोष्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ । पोष्टरले आमाछोराबीचको गहिरो भावनात्मक सम्बन्ध, माया, त्याग र जीवनका संघर्षलाई प्रतीकात्मक
‘कमला मिस’को अफिसियल पोष्टर
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...