काठमाडौं– नेपाली फिल्मका अनुभवी छायांकार रामेश्वर हुमागाईँ तथा मेकअप आर्टिष्ट गीता पौडेल (सुष्मा पौडेल) का ११ वर्षीय छोरा वरदान हुमागाईंको मस्तिष्क (ब्रेन) सम्बन्धी जटिल स्वास्थ्य समस्याको थप उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्लीमा भइरहेको छ । उनको उपचारका लागि आर्थिक अभाव भएपछि दिल्लीमै रहेकी अभिनेत्री विपना थापाले व्यक्तिगत पहल गर्दै विभिन्न व्यक्ति तथा संघ–संस्थाको सहयोग जुटाएको बताएकी छिन् । कलाकर्मीसँगको कुराकानीमा अभिनेत्री विपना थापाले वरदानको नेपालमा यसअघि नै ब्रेन ट्युमरको तीन पटक शल्यक्रिया भइसकेको जानकारी दिइन् । उनका अनुसार शल्यक्रियापछि स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि केही जटिलता बाँकी ...
छायांकार हुमागाईँ तथा मेकअप आर्टिष्ट पौडेलका छोरा वरदानको दिल्लीको एम्समा उपचार जारी, अभिनेत्री विपना थापाको पहलमा जुट्दैछ सहयोग
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...