चलचित्र कलाकार संघमा अभिनेत्री काजल कर्णको उजुरी

eHimalaya Times eHimalaya Times Source Jul 14, 2026
चलचित्र कलाकार संघमा अभिनेत्री काजल कर्णको उजुरी

काठमाडौं । अभिनेत्री काजल कर्णले चलचित्र ‘चिरञ्जीवी भवः’ को छायांकनका क्रममा आफूलाई जातीय विभेद र दुर्व्यवहार गरिएको आरोप लगाउँदै चलचित्र कलाकार संघमा औपचारिक उजुरी दर्ता गर्नुभएको छ । उहाँले घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि आवश्यक कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन पहल गर्न माग गर्नुभएको छ । संघका अध्यक्ष उत्तम केसीका अनुसार कर्णले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...