जनकले ‘आकाश वर्षा’ बनाउने

Kalakarmi Kalakarmi Source Jul 15, 2026
जनकले ‘आकाश वर्षा’ बनाउने

काठमाडौं– निर्माता जनक घर्ती मगरले नयाँ नेपाली फिल्म ‘आकाश वर्षा’ बनाउने घोषणा गरेका छन् । ‘मितज्यू’ सिनेमा हलबाट उत्रिएको छोटो समयमै टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै मगरले नयाँ फिल्म बनाउने को घोषणा गरेका हुन् । यो फिल्मलाई सुदीप भजुले निर्देशन गर्नेछन् । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको देखिएको छ । पोस्टरमा बादल, वर्षा तथा पृष्ठभूमिमा पहाड देखिन्छ । यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गर्छ । विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुशीको पनि संकेत गर्छ । निर्माता जनक भन्छन्– ‘हाम्रो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...