काठमाडौं- निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको वास्तविक घटनामा आधारित नेपाली फिल्म ‘रातो घेरा – द रेड सर्कल’ को छायांकन भक्तपुरबाट प्रारम्भ भएको छ । विश्राम फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको फिल्म को पहिलो चरणको छायांकन ३० दिने सेड्युलमा भइरहेको निर्माण पक्षले जनाएको छ । भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लोकेसनमा फिल्मका महत्वपूर्ण दृश्य खिचिनेछन् भने पहिलो चरणको सम्पूर्ण छायांकन यही सेड्युलभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई केन्द्रमा राखिएको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य ...
दयाहाङ राई-मिरुना मगरको ‘रातो घेरा’ को छायांकन भक्तपुरबाट प्रारम्भ
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...