हिरोको भूमिका देखिने इच्छा तिव्र भएका प्रमोद अग्रहरी भन्छन्- ‘मलाई किन भिलेनको रुपमा मात्र हेरिन्छ ?’

Kalakarmi Kalakarmi Source Jul 15, 2026
हिरोको भूमिका देखिने इच्छा तिव्र भएका प्रमोद अग्रहरी भन्छन्- ‘मलाई किन भिलेनको रुपमा मात्र हेरिन्छ ?’

काठमाडौं– नेपालीमात्र नभएर बंगलादेशी फिल्ममा समेत प्रमुख भूमिकामा देखिएका अभिनेता प्रमोद अग्रहरीलाई अब दर्शकमाझ चिनाइरहनु आवश्यक छैन । लुक्सका साथै अभिनय कुशलताका कारण दर्शकमाझ परिचित अभिनेता अग्रहरीलाई फिल्महरुमा प्रायः तराई–मधेसको क्यारेक्टरमा देखिन्छ । प्रायः फिल्ममा सशक्त भूमिकामा प्रस्तुत हुने अग्रहरीको हरेक फिल्ममा लुक्स नै ड्यासिङ हुन्छ । यो ड्यासिग लुक्स कसरी सम्भव भयो त ? भन्ने कलाकर्मीको प्रश्नमा अभिनेता अग्रहरी भन्छन्– ‘म हरेक फिल्ममा फिट हुनका लागि आफ्नो शरीरिक वनावटमा अति नै मेहनत गर्छु । मेरो यहि शारिरीक वनावट देखेर नै मलाई बंगलादेशी फिल्मको प्रमुख पात्रमा प्रस्ताव आएको थियो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...