‘गोर्खा वारियर’को प्रिमियरमा राजनीतिकर्मीको लर्को

February 22, 2024 at 07:33 AM

मिलन चाम्स निर्देशित फिल्म गोर्खा वारियरको बुधबार काठमाण्डूमा भव्य रेड कार्पेट प्रिमियर भएको छ । प्रिमियरमा विभिन्न राजनीतिक नेता, कुटनीतिज्ञ, फिल्मकर्मी, सञ्चारकर्मी, बुद्धीजिवी, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रह्यो । यही शुक्रबार फागुन ११ गतेबाट प्रदर्शनमा आउने फिल्मको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख आतिथि रुपमा उपस्थित थिए । प्रिमियर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...