काठमाडौं । आगामी साउन २२ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’ प्रदर्शनअघि नै साइप्रसमा सोल्ड आउट भएको छ । निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार चलचित्रको साइप्रस प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको छ भने अन्य देशमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि छलफल भइरहेको छ । शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको
‘हली’ साइप्रसमा सोल्ड आउट
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...