‘तीन तीघ्रे क्या बिग्रे’मा नायक बन्दै ‘भटभटे माइला’

Himal Khabar Himal Khabar Source Jul 16, 2026 1 min read
‘तीन तीघ्रे क्या बिग्रे’मा नायक बन्दै ‘भटभटे माइला’

काठमाडौँ- ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ चिनिएका बेगम नेपाली अब नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...