काठमाडौं । भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने बायोपिक चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ । नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ‘ओएसआर डिजिटल’ले सिनेमाको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै मोटो रकम खर्चेर यसको अधिकार सुरक्षित गरेको हो । यो चलचित्रलाई बायोपिक सिनेमामा अब्बल निर्देशक मानिएका निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन् । ७६ वर्षिय […]
महँगो मुल्यमा विक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट्स
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...