काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय फिल्मभन्दा बढी आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । प्रेमी विशाल खरेलसँग इन्गेजमेन्ट भएपछि उनी प्रायः विदेश यात्रामा व्यस्त देखिन्छिन् । उनीहरूले सँगै बिताएका रमाइला क्षणहरू साम्राज्ञीले बेला–बेलामा भ्लगमार्फत आफ्ना फ्यानसँग पनि बाँड्दै आएकी छिन् । यसै क्रममा साम्राज्ञीले जहाज (क्रुज सिप) मा विशालसँग यात्रा गरिरहेको भिडियो सार्वजनिक गर्दै प्रश्न गरेकी छिन्– ‘म हाम्रो पछिल्लो भ्लग एडिट गरूँ ?’ उनले उक्त भ्लगमा अधिकांश दृश्य आफू र विशालका रहेको, सँगै बिताएका खुशीका पल तथा आफूहरूलाई मन पर्ने गतिविधि समेटिएको जानकारी दिएकी छिन् । तर भिडियोको सबैभन्दा ...
‘मलाई गर्भवती नसोच्नु’ भन्दै साम्राज्ञी, विशालसँगको रोमान्टिक भ्लग एडिट गर्ने सोचमा
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...